Posts

WHO ARE THE GUILT?????????????

  I went to buy vegetables in the vegetable market on the north side of Birganj Clock Tower, I paid Rs. 160 for two and a half kilos of potatoes. After buying the potato, I hung it on the front guard of my motorbike and went to buy another vegetable. I bought 2.5 kg onion, 1 kg cauliflower, half kg  radish and 5 pullas of greenery vegetable and hung them on the same lay-guard as I hung my potatoes. Then I went to another shop to buy fruit. I bought 1.5 dozen bananas and 1 kg of apples. When I came with bananas and apples, a cow ate some of the vegetables hanging on the lay -guard of my bike and that cow was chased away by the shopkeeper from whom I bought potatoes because the bike was kept next to the shopkeeper. The shopkeeper also gave me a plastic bag to keep vegetables. After reaching home, I found all the vegetables on my bike, but no potatoes, though it was kept in a double bag. Potatoes could be extracted only by pulling onions and other vegetables or potatoes could be ...

खेती उत्पादकता सुधार गर्ने तरिकाहरू

  हाम्रो देश नेपाल   एउटा कृषि प्रधान देश भएकोले यहाँका प्रायः मानिसहरु कृषिमा नै भर परेका छन तर पनि यहाँका किसान हरु खेतको उत्पादकता लाई   कसरी बढाउने भन्ने कुरामा अहिले पनि अनभिज्ञ नै छन । कृषिप्रधान देश भएको कारणले यहाँका किसान हरुले आफ्नो जिवन स्तरलाई उकास्न लाइ खेतहरूको उत्पादकता बढाउन आवश्यक देखिन्छ । खेतको उत्पादकता बढाउन सकेको खण्डमा यसले थप खाद्यान्न उपलब्ध गराउन , कृषि बजारको बृद्धि , श्रम प्रवास र आम्दानीलाई सहायता पुरयाउछ । उत्पादन कसरी सुधार गर्ने भनेर सिक्नु उत्पादक खेतीको महत्त्वपूर्ण पक्ष हो । नयाँ विधि र प्रविधिहरूको प्रयोगले किसानहरूले उत्पादन बढाउन सक्छन । उत्पादन बढाउनु किसानको आवश्यकता र माग पनि हो । यहाँ कृषि उत्पादकत्व सुधार गर्ने केही तरीकाहरुको बारेमा जानकारी दिइएको छ । १ . भूमि सुधार को कार्यान्वयन उत्पादनमा सुधारका लागि भूमि सुधार पहिलो र प्रमुख बिन्दु हो । मेसिन , ट्रयाक्टर र अरु आधुनिक उपकरणले भूमि सुधारमा मद्द...